Thursday, January 27News That Matters

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घ’टना

1263 Shares

२७ पुस, धनगढी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दु’र्घ’ट’नामा परेकाे छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी वि’प’रीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाे’क्किदा दु’र्घ’ट’ना भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दु’र्घ’ट’नामा कुनै मानवीय क्ष’ति नभएकाे जानकारी दिए । उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।
दाङमा माघी मेला स्थगित

दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष को’रोना म’हामा’रीका का’रण स्थगित गरिएको छ ।

दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।
बाह्रकुने द’ह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले को’रोना महा’मा’रीको जो’खिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए ।

सं’क्र’मण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिड’भाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थ’गित गरिएको उनले जानकारी दिए ।

धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.