Thursday, January 27News That Matters

नेपाली भूभागमा भारतले सडकसहितका संरचना निर्माण गरेकोमा केपी ओलीको ध्यानाकार्षण,दिए मोदीलाई यस्तो चेतावनी (विज्ञप्तीसहित)

1080 Shares

काठमाडौं, २७ पुष ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल र भारतबीच भएको सहम’तिवि’परित भारतीय पक्षबाट नेपाली भूभाग कालापानी ,लिपुलेक र लिमिपयाँधुरामा सडकसहितका संरचना निर्माणलाई ति’व्रता दिएको भन्दै आफ्नो ध्याना’का’र्षण गराएको छ ।

आज पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले एक वि’ज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् । विज्ञ’प्तीमा नेपालको सार्वभौ’मिकता, भौगो’लि’क अ’ख’ण्ड’तामाथि आँ’च पुर्‍याउने गतिविधि तत्काल रो’क्न भारतसँग आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालको सार्वभौ’मसत्ता, भौ’गो’लिक अख’ण्डता र स्वाभि’मानमाथि आँ’च पुर्‍याउने यस्ता गतिविधि तत्का’ल ब’न्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ,।

वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अवि’च’लित मान्यता छ ।’

रिपोर्टस नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.