Thursday, January 27News That Matters

आनन्दराज बतासको बचाउमा उत्रिए कमल थापा

1130 Shares

काठमाडौं, २६ पुस

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उ’त्रि’एका छन् ।

स’त्ता र राज’नीतिक संर’क्षणको सिँ’ढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै वि’वा’दास्प’द ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बता’सवि’रु’द्ध अहिले चौ’त’र्फी ह’म’ला भइरहेको बताएका हुन् ।

‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट सं’घर्ष गर्दै सफलतातर्फ अग्र’सर एक उद्य’मी र आ’ध्या’त्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

बतासबाट कानुन उल्लं’घन भएको कार’बा’ही गरिनुपर्ने तर च’रित्रह’त्या गरिनु ठिक नभएको उनको भनाइ छ ।

कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् ।

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दा’वीसमेत गरेका छन् । जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे ।

उनले भने, ‘पहिलो पटक ३ सय मतान्तरले विजयी भएकाे थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.