Thursday, January 27News That Matters

आगामी चुनावमा एक्लै ल’ड्ने कांग्रेस अरु पार्टीसँग तालमेल गर्दैन – गगन थापा

1034 Shares

काठमाडौं पुस २२,

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले एक्लै ल’ड्ने बताएका छन् ।

बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा बोल्दै थापाले सो कुरा गरेका हुन् ।

उनले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग ता’लमेल नगर्ने बताए ।

उनले राष्ट्रिय सभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।

उनले भने – ‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी ता’लमेल समाप्त हुन्छ।

हामी एक्लै चुनावमा जान्छौं’ उनले थपे – ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै ल’ड्ने है’सियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.