Thursday, January 27News That Matters

भारतमा जन्मियो अनौठो बच्चा : तीन वटा हात र तीन वटा खुट्टा, हेर्न आउँनेको भीड

1824 Shares

काठमाडौं पौष १६  –

विश्वमा धेरै अनौठा बच्चा जन्मिएका हुन्छन् । यस्तै शुक्रबार भारतमा पनि एक अनौठो बच्चा जन्मिएको छ ।

बिहारस्थित गोपालगञ्जमा जन्मिएको उक्त बच्चाका तीन वटा हात र तीन वटा खुट्टा रहेका छन् ।

३० वर्षीया रबिना खातुनले अनौठो बच्चा जन्माएपछि अस्पतालमा नै भीड लागेको छ ।

भारतिय मिडियाका अनुसार उनको सामुदायिक स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरी भएको हो ।

अनौठो बच्चा जन्मिएपछि डाक्टर र हेर्न आउँने पनि अचम्म मानेका छन् ।

एक डाक्टरले सिन्ड्रोमका कारण यस्तो हुने बताए ।

अहिले उक्त बच्चालाई सदर अस्पतालस्थित एसएनसीयूमा लगिएको बताइएको छ ।

अहिले बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.