Thursday, January 27News That Matters

सर्लाहीमा प्रहरीले जबरज’स्ती समाती घुँडामा गोली हान्यो, मेयरसहित दर्जनौं घा’इते

1246 Shares

सर्लाही, पुस १४। सर्लाहीको ईश्वरपुर नगरपालिकामा ग’स्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृ’त्यु भएपछि बयलवास बजार मंगलबार दिनभर त’नावग्र’स्त बनेको छ ।

आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृ’त्यु भएको थियो ।

यो विषयलाई लिएर सोमबार र मंगलबार पनि ईश्वरपुरको बयलवास बजारको अवस्था त’ना’वपूर्ण बनेको थियो ।

यो घ’ट’नापछि प्रहरी र आन्दो’लनमा उत्रेका स्थानीयबीच झ’डप भएको छ । झ’डपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित दर्जन प्रहरी घा’इते भएका छन् ।

यसैगरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटासहित दर्जनौं प्रदर्शनकारीसमेत घा’इते भएका छन् ।आन्दो’लित स्थानीयवासीले ईश्वरपुर नगरपालिकाका प्रमुख देवकोटामाथि समेत आ’क्र’मण गरेका छन् ।

मृ’तक रामकुमार महतोको परिवारसँग भेट्न उनकै घरमा पुगेका नगर प्रमुख देवकोटामाथि त्यहीँ आ’क्र’मण भएको हो । नगर प्रमुख देवकोटा चढ्ने ना१झ १५७० नम्बरको सुमोको सिसा पनि तो’डफो’ड भएको छ ।

त्यस्तै, एक बालकसहित दुई जनालाई प्रहरीको गो’ली लागेको छ । गो’ली लागेकामध्ये मृ’तकका भान्जा १५ वर्षीय सञ्जय महतो र चन्द्रनगर गाउँपालिका–२ बस्ने दिगम्बर महतो रहेको छ ।

गो’ली बालकको दाहिने खु’टामा लागेको र प्रहरीले जब’रज’स्ती समा’ती घुँ’डामा गो’ली हानेको ईश्वरपुरका प्रत्ययक्षदर्शी नन्दलाल कुशवाहाले जानकारी दिए ।

त्यस्तै, दिगम्बरलाई रबरको गो’ली लागेको हँुदा प्राथमिक उपचारपश्चात् घर फर्केका छन् ।जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा हिजो मलंगबार दिउँसो ३ बजेदेखि निषे’धा’ज्ञा जारी गरिएको छ ।रिपोर्टर्स नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.