Thursday, January 27News That Matters

१५ वर्ष पार्टी नेतृत्व गरे ,जुन पार्टीले माकुने लाई प्रधानमन्त्री बनायो त्यही पार्टी फुटा’उन ब’न्चरो लिएर आफैं जा’इलागे- केपी ओली

1040 Shares

काठमाडौं,१३ पुस ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बि’रो’धि क’ठ’पुत’ली भएको बताउनुभयो ।

सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनुभएको हो ।

एमालेको सरकारले सुरु गरेको बिकास निर्माण कार्यबाट डरा’एर प’न्च गठ’बन्धनले आफु नेतृत्वको सरकार ढा’लेको अध्यक्ष ओलीले आरो’प लगाउनुभयो ।

माधव नेपाल नामको ब’न्चरोले आफ्नै पार्टी चि’र्न खोजेको छ, माधव नेपाल के भएको होला ? उहाँले प्रश्न समेत गर्नुभयो ।

गाउँमा बस्नेहरूले एमाले राम्रो बुझेका छन् तर जुन पार्टीले माधव नेपाललाई प्रधानमन्त्री बनायो, जुन पार्टीमा माधव नेपालले १५ वर्ष नेतृत्व गरे त्यही पार्टी फु’टाउन ब’न्चरो लिएर आफैं जा’इलागे, उहाँले भन्नुभयो ।

माधव नेपालहरुले प्रति’गमन भन्दै लोकतन्त्र मा’स्ने काम गरेको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.