Thursday, January 27News That Matters

जनताको आकर्षण एमालेमा : नेपाली काङ्ग्रेस,माओवादी र राप्रपा परित्याग गरि मकवानपुरमा पुरै गाउँ एमालेमा प्रवेश,गरियो भब्य स्वागत

1195 Shares

हेटौंडा

मकवानपुरको बकैया गाउपालिकाको एउटा सिङ्गो गाउँ नै नेपाली काङ्ग्रेस,माओवादी र राप्रपा परि’त्या’ग गरि एमाले प्रवेश गरेको छ। एक

कार्यक्रमका गरेर नेकपा एमालेका केन्द्रिय सदस्य तथा उक्त क्षेत्रका सांसद कृष्ण प्रसाद दाहालले एमालेमा स्वागत गरेका छन।

बकैया ११ नम्बर वडाको पिपलडाडा गाउँ नै एमालेमा प्रवेश गरेको छ।

लोकमान गोले र दर्ज बहादुर गोलेको नेतृत्वमा पुरै गाउँ एमाले प्रवेश गरेको हो।

हिजोको दिनमा जतासुकै लागे पनि एमाले नै देश बिकासको निम्ति र जनताको कामको निम्ति असल पार्टी भएको नवप्रबेशी लोकमान गोलेले बताएका थिए।

एक कार्यक्रमका बिच संघिय सांसद कृष्ण दाहालले सबैलाई स्वागत गर्दै राजनीति सेवा भएको तथा राजनितिकर्मी जनताको सेवक भएकाले राजनीति गरेर जनताको ठ’गी गर्छु भन्नेहरुलाइ जनताले चिन्दै गएको र एमाले प्रति जनताको आकर्षण देशभर बढेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.