Thursday, January 27News That Matters

छापा मा’र्न आएका प्रहरीलाई जुवाडेले बिजुलीको खम्बामा बाँधेर पि’टे

1649 Shares

बिहारीको मोतिहारीमा तिहारको साँझ एक हुल जुवा’डेले एक प्र’हरीलाई बिजुलीको खम्बामा बाँ’धेर पि’टेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको स’मूह प्र’हरीको ब’र्दी लगाएका एक व्यक्तिमाथि आ,’क्र’मण गरिरहेका देखिन्छन्।

सो घ’ट’ना छ’परा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ।कु’टिने प्र’हरी सहायक निरीक्षक सीतामा दास हुन्। गाउँमा वि’वा’द भएको सूचनापछि प्र’हरी त्यहाँ पुगेको थियो।

तर, त्यहाँ ती व्यक्तिहरु र’क्सी खाएर जुवा खेलिरहेका थिए। तिनले एक प्र’हरीलाई घे’रेर समातेको र बिजुलीको खम्बामा बाँ’धेर कु’टेको जनाइएको छ। ती व्यक्तिहरुविरु’द्ध जा’हेरी दर्ता भएको छ।

यो पनि –लक्ष्मीपूजाका दिन जुवाखालबाट प’क्रा’उ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हि’रासत छल्न बि’रामी भएको ना’ट’क गरी अस्पताल भर्ना भएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उनी भर्ना भएका हुन् ।

अस्पतालको आ’रामदायी कक्षमा बसेर उनले छुट्न पहल गरिरहेका छन् । उनलाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ समेत अस्पतालमा पुगेका छन् ।नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौ’डा खेल्न लगाएको सूचना पाएपछि प्र’हरीले छा’पा मा’रेको थियो ।

छा’पा मा’र्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्र’हरी बृत्त बौद्धले प’क्रा’उ गरेको थियो । प्र’हरीले जुवा अ’खाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत ब’रामद गरेको थियो ।उनलाई छु’टाउन प्र’हरीमाथि द’बाब परेको छ । तर उनी एक्लैलाई छा’ड्दा स’मस्या हुने भएपछि छिटो मु’द्दा बुझाएर छाड्ने तयारी भइरहेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.