Thursday, January 27News That Matters

सल्यान बस दु’र्घ’टना : १२ जनाकाे मृ’त्यु हुनेको पहिचान खुल्याे (नामावली सहित)

1988 Shares

सल्यानमा यात्रुबाहक बस दु’र्घ’ट’ना हुँदा १२ जनाको मृ’त्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउपालिका–५ खारखोलामा आज बिहान दु’र्घ’ट’ना भएको हो ।

मृ’त्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी,

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्र’हरीले जनाएको छ ।

बसमा ३७ जना सवार रहेको प्र’हरीले अनुमान गरेको छ । घा’इतेमध्ये १३ जनालाई थप उप’चारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्र’हरीका अनुसार आठ जनाको घ’ट’नास्थलमै ज्या’न गएको हो भने बाँकीको उप’चारका क्रममा मृ’त्यु भएको हो । चालक भने फ’रा’र भएका छन् । प्र’हरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.