Thursday, January 27News That Matters

ब्राजिलकी चर्चित गायिकाको विमान दुर्घ’ट’ना हुन् भन्दा आगाडीको भिडियो भाइरल(भिडियो सहित)

1116 Shares

ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दु’र्घ’ट’नामा नि’ध’न भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । ​मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् ।

द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दु’र्घ’ट’नाको का’रण पत्ता लाग्न सकेको छैन ।

मारिलिया ब्राजिलमा नै आफ्नो एक साङ्गीतिक कार्यक्रममा भाग लिन गइरहेकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो । सोही दौरान विमान दु’र्घ’ट’ना भएको थियो ।

घ’ट’नामा उनीसँगै अन्य चार जनाको मृ’त्यु’ भएको छ । यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ ।

घ’ट’नाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।रातोपाटी  बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.