Thursday, January 27News That Matters

दाङमा श्रीमानकाे लाठी प्र’हा’रबाट श्रीमतीको मृ’त्यु,हेटौंडामा देउसी भैलो खेल्ल हिडेकालाई बसले ठ’क्कर दिदा २ जनाको मृ’त्यु

1014 Shares

दाङ : दाङमा श्रीमान्को ला’ठी प्रहा’रबाट श्रीमतीको मृ’त्यु भएको छ ।गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई ला’ठी प्र’हा’र गरी ह”त्या’ गरेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

म’दिरा सेव’न गरेका थापाले सामान्य वि’वा’दका क्रममा श्रीमतीलाई ला’ठीले टा’उको तथा घाँ’टीमा हि’र्काएको र सुनिताको घ’ट’नास्थलमै मृ’त्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । ह’त्या आ’रो’पित थापा भने फ’रा’र रहेको र खोजी थालिएको प्र’हरीले जनाएको छ ।

यो पनि पढनुहोला :हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठ’क्करबाट दुई जनाको ज्या’न गएको छ । आठ जना अरु पैदलयात्रु घा’इते भएका छन् । बसले ठ’क्कर दिएपछी स्थानीय वासिन्दाहरुले बस ज’लाएका छन् ।

बसको ठ’क्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी बस्ने २० वर्षको सुरज विष्ट र चितवन पिप्ले–३ बस्ने ३४ को प्रेम बहादुर सिंह ठकुरीको मृ’त्यु भएको हो । घा’इते आठजना मध्यमा पाँच जनाको चुरेहिल अस्पताल र अरु तीन जनाको चितवनमा उप’चार गरिएकोमा सातजना डिस्चार्ज भएका छन् ।

चितवनमा उप’चार गराइरहेका एक जनाको भने उप’चार भइरहेको छ ।बसमा लागेको आ’गो नियन्त्र’णमा लिन दमकल पुगेपछी त्यसलाई समेत तो’ड’फो’ड गर्न खोजेपछी प्र’हरीले ला’ठीचा’र्ज गरेको थियो । ला’ठि’चा’र्ज गर्ने क्रममा जिल्ला प्र’हरी कार्यालय मकवानपुरका प्र’हरी नायब उपरिक्षक जयश्वर रिमाल समेत घा’इ’ते हुनु भएको प्र’हरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठ’क्कर दिदा पैदलयात्रु स्थानीय दुईजनाको घ’टना’स्थलमै ज्या’न गएको उहाँले वताउनुभयो । आ’गजनीबाट बस पु’र्ण रूपमा ज’लेर न’ष्ट भएको छ। स्थानीयको तोड’फो’ड’बाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्ष’ति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.