Thursday, January 27News That Matters

टिकटकमा भाइरल दोहोरी “चोली मैल्यै भो” कि गायिका पुजा मिडियामा आइन् ,उनको दुखले भरिएको कथा यस्तो छ (भिडियो हेर्नुस्)

2114 Shares

पछिल्लो समय टिकटकमा एउटा दोहोरीको विभिन्न टुक्काहरु भाईरल छन् । मानसिंह खड्का युटुब च्यानलबाट आएको चोली मैल्यै भो गीतमा गाईएको उक्त लाईभ दोहोरीबाट बाल गायिका पुजा देवकोटाका टुक्काहरु टिकटकटकमा सबैले रुचाए ।

आफ्नो गीतमा चलेका कलाकारहरुले टिकटक बनाउँदा उनी खुशी छिन् । पछिल्ले समय सारेगमप रियालिटी शोबाट बाहिरिएकी पुजा कुनै समय आफ्नो बुवा खोज्दै काठमाडौं आएकी थिइन् ।

भाईरल बाल गायिका पुजा देवकोटाका बुवा घर फर्किए । करिव पाँच बर्षदेखि सम्पर्क बि’हिन भएका पुजाका बुवा विश्वभरि कोरोनाको प्र’कोप चलिरहेका बेला घर आए । लम्कि मल्टिपल क्यापसमा १४ दिन करेन्टाईनमा बसेर हिजो मात्रै पुजाका बुवा घर आईपुगे ।

भारतको हिमाञ्चल प्रदेशमा एउटा अार्मिको घरमा करिव पाँच बर्ष देखि काम गर्दै आएको थिए पुजाका बुवाले भन्नुभयो, कोरोनाको प्रको’पका का’रण प्रदेशमा रहेका सबै नेपालिलाई काम गर्ने ठाँउ बाट घर पठाईदिएपछि उनी पनि घर आएको बताउछन् ।

यति बर्ष सम्म कहाँ हरा’उनु भएको थियो ? के यी साना नानि बाबुको माया लागेन ? भन्ने प्रश्नमा उहाँले माया लाग्थ्यो तर लागेर के गर्नु म संग मोबाइल पनि थिएन ।

नजिकै कोहि नेपालिहरु पनि नभएका का’रण घरमा सम्पर्क हुन सकेन उनले भने । पुजाको घर पनि बन्यो । यतिबेला उनी काठमाडौंमा बसेर पढिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.