Thursday, January 27News That Matters

गुल्मीमा मला’मी गएका युवा चार दिनदेखि कालिगण्डकीमा बेप’त्ता,गो’ताखोर मार्फत खोजी कार्य जारी

1397 Shares

गुल्मी, १४ कार्तिक । कालिगण्डकी नदिमा बेप’त्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का १९ बर्षीया युवा शंकर पौडेलको गो’ताखो’र मार्फत खोजी कार्य सुरु गरिएको छ । पौडेल चार दिनदेखि कालिगण्डकीमा बे’प’त्ता’ छन् । उनी चन्द्रकोट गाउँपालिका ७ का ७६ बर्षीया थनेश्वर न्यौपानेको म’ला’मी गएका थिए ।

सोहि क्रममा सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटमा नुहाउने क्रममा पौडेल कालिगण्डकीमा डु’वेका थिए । तत्काल नेपाल प्र’हरी, सशस्त्र प्र’हरी र स्थानीयले खोजी गरेपनि नभेटिए पछि सशस्त्र प्र’हरीको गो’ताखो’र टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए । उनले जिल्ला स्थित सुरक्षा निकाय र बिपद् व्यावस्थापनको तर्फबाट गरिने सवै उपाय प्रयोग गरिएको बताए ।

‘चाडपर्वको बेला परिवारसंगै गाउँनै शो’कमा डु’वेको छ । हामी पनि ग’म्भि’र भएर खोजी कार्यमा जुटेका छौ,‘उनले भने,’श’व भएपनि बुझाउन पाए ठुलै उपलब्धि हुन्थ्यो ।’

बिहिबार बिहानैबाट प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सशस्त्र प्र’हरी वल गुल्मीमा प्रमुख स’शस्त्र प्र’हरी नायव उपरिक्षक अशोक कुमार लम्साल, संग्राम सार्दुल गुल्मका मेजर राजन भुजुसहितको टोली घ’ट’नास्थल रुद्रवेणी पुगेको छ ।

दिनभर खोजीकार्य भएपनि श’व फे’ला पार्न नसकिएको सशस्त्र प्रह’री नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए । प्रादेशिक विप’द् व्यावस्थापन लुम्बिनी प्रदेश बाँकेबाट सशस्त्र प्र’हरी निरिक्षक भुपाल विक्रम शाहको ने’तृत्वमा सात जनाको टोली गुल्मी आएको छ ।

‘चिसोमा टोली निकै भि’डेका छन् । तर, श’ब भेटिएन संभावित सवै स्थानमा खोजी भएको छ’, उनले भने, ‘टोली फर्केपछिका अरु उपाय छैनन् ।’टोपलाल अर्याल, गुल्मीन्युज बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.