Thursday, January 27News That Matters

यिनै हुन् छोरा अशोक जसले गरे बाबुको ह’ त्या, कारण थाहा पाउँदा दुनियाँ चकित !

1237 Shares

काठमाडौं, कात्तिक १७ – शिवराज नगरपालिका–९ भगवानपुरका ४२ वर्षीय गोरे भन्ने चन्द्रबहादुर थापाको ह’त्या भ’ए’को छ। थापाको ह’त्या उनकै झ’ड्के’ला छोराले गरेको खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ।

झ’ड्के’ला छोरा अशोक भन्ने जयन पुन मगरले आफू र आमालाई घरमा बस्न नदिएको भन्दै किरण महरालाई बोलाएर ह’त्या ग’रे’को खु’ले’को छ।

आफ्नी आमालाई दु’:ख दिएको आ’रो’पमा उनले महराको सहयोग लिएर ह’त्या ग’रे’को प्र’हरीले जनाएको छ। थापाको कात्तिक ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा श’व फेला परेको थियो। प्र’हरीले ‘घ’ट’ना शं’का’स्पद देखेपछि अ’नुसन्धान थालिएको थियो।

त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए। लगेपछि मगर र महरा दुबैले कु’ट’पि’ट ग’री ह’त्या’पछि पोखरीमा श’व फा’लेको प्र’हरीले जनाएको छ। ‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रि’समा ह’त्या ग’रे’को बयान उनले दिएका छन्,’ प्र’हरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने।

थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए। त्यस दिन महरा र मगर दुबैले मा’द’क प’दा’र्थ से’वन गरेका थिए। दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर-५ पोखरीनजिक पुर्‍याएका थिए।

कु’ट’पि’ट ग’र्दा ज्या’न ग’एपछि पोखरीमा फा’लि’दि’एका थिए। दुबैलाई क’र्तव्य ज्या’न मु’द्दामा थुनामा राखेर अ’नु’सन्धान थालिएको भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published.