Thursday, January 27News That Matters

लोकल र’क्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

1288 Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लो’कल म’दिरा पोखेर न’ष्ट गरेको घ’टनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले वि’रोध जनाएकी छन् ।

इलाका प्र’हरी कार्यालय हलेसीका प्र’हरी नि’रीक्षक प्रमोद कार्की नेतृत्वको प्र’हरीले १५ कात्तिकमा ८० लिटर म’दिरा र २०० लिटर कच्चा’ प’दार्थ ब’रामद गरेर जनप्रतिनिधि, दलका प्रति’निधि र स्थानीयको रोहवरमा पोखेर न’ष्ट गरिएको केही दिनपछि एमाले ने’तृ राईले वि’रोध जनाएकी हुन् ।

ब्यान्ड भर्सेस ब्राण्ड’की अ’भियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घ’रेलु र’क्सी पोख्ने जनप्रतिनिधि र प्र’हरीलाई ‘विदेशी द’ला’ल र साम्राज्यवादका म’तियार’ भनेकी छन् । घ’रेलु र’क्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चु’नौती छ ।प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल र’क्सी पोख्नेलाई जनता समक्ष मा’फ माग्न भनेकी छन् ।

‘वि’डम्बना ! उत्सवमा विदेशी बि’यर र र’क्सी चि’यर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने सं’स्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उँ’भो लाग्छौं र हामी ! हाम्रो संस्कृति, हाम्रो सम्पत्ति, हाम्रो उत्पादनको विकास नगरी देश बन्दैन ।’

गरिब जनताको हात हातमा पैसा पठाउन को’दोको लो’कल र’क्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् । ‘लो’कल र’क्सी पोखेर फेरी ठूलो ब’हादुरी देखाएछन् साथीहरूले ! यसको घो’र भ’र्त्सना गर्दछु । घो’र आ’पत्ति जनाउँछु,’

राईले लेखेकी छन्,, ‘गरिबलाई हे’प्नेलाई चु’नौती दिन्छु, ए विदेशी द’लाल हो ! ए, सा’म्राज्यवादका म’तियार हो ! आँखा गरिबको उत्पादनमा होइन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्वि’स्की, रम र बि’यरमा लगाऊ ! सक्छौ भने विदेशी र’क्सी पोखेर देखाऊ !

विदेशी रक्सी नेपाल भि’त्र्याउन प्र’तिब’न्ध लगाएर देखाऊ !’नेतृ राईले ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् । हलेसीबजारमा लो’कल र’क्सी पोख्ने कार्यमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरीलगायतको चौ’तर्फी आ’लोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.