Thursday, January 27News That Matters

छात्रा एलिसा शाहलाई यौ,’न श्रोषण गरेको आ’रो’प लागेका प्रिन्सपल दमन पाण्डे का’रा’गार च’लान

2704 Shares

बाँके जिल्ला अदालतले छात्रा ऐलिसा शाहलाई प्र,’लोभनमा पारी यौ,’न श्रोषण गरी आ,’त्मा ह,’त्या गर्न बाध्य परेको आ’रो’प लागेका बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डेलाई का,’रागार चला’न गरेको छ ।

सोमबार भएको थु,’नछेक बहसपछि अदालतले पाण्डेलाई थुनामा राखेर मुद्दाको अ’नुस’न्धान गर्न आ’देश दिएको हो । बाँके जिल्ला अदालतको ईजलास नम्बर दुईका न्यायाबीशले उक्त आदेश दिएका हुन ।

ईलाका प्र’हरी कार्यालय कोहलपुरले घ’ट’नालाई ग,’म्भी’ररुपमा लिएर अध्ययन गरेको थियो ।आईतबार सुनुवाई नसकिएका कारण सोमबार आदेश आएको हो ।

पाण्डेलाई सोमबार नै नेपालगन्ज का,’रागा’रमा च’लन गरिएको प्र’हरीले जनाएको छ । आ,’त्मा ह,’त्या दुरुत्साहन मु’द्दा दर्ता गरी अदालतमा मु’द्दा पेश गर्न सरकारी वलिक कार्यालयमा पाण्डेलाई बिहिबार नै पेश गरेको थियो ।

छात्राबासमा बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौ,’न दुब्र्व’हार गरी आ,’त्मा ह,’त्या दु,’रुत्सा’हन गरेको अ’भि’योग उनीमाथि छ ।उक्त घ’ट’नाको अ’नु’स’न्धानका लागि प्र’हरीले पाण्डेलाई प’क्रा’उ गरी अदा’लतबाट म्याद थप गराई अ’नुस’न्धान गरेको कोहलपुर प्रह’री प्रमुख डिएसपी रबीन्द्र खनालले बताए ।

उनले आफ्नै छात्रालाई मृ,’त्यु दु,’रुत्साहन गरेको अभि’योगमा प’क्रा’उ गरेको ‘प्रह’रीले जनाएको छ । द बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृ,’त अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अ,’श्लिल एसएमएस भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.