Thursday, January 27News That Matters

यति ठुलो रकम सहित प्र’हरीले  प’क्रा’उ गर्यो २९ जु’वाडे

1340 Shares

तनहुँ । कौडा खेलिरहेको अवस्थामा ९ लाख नगदसहित २९ जु’वाडे  प्र’हरीले  प’क्रा’उ गरेको छ ।

मंगलबार राति करिब १० बजेको तनहुँमा शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जु’वा खेलिरहेका २९ जनालाई प्र’ह’रीले प’क्रा’उ गरेको हो ।

कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्र’ह’रीले उनीहरुलाई प’क्रा’उ गरेको हो ।

प’क्रा’उ पर्नेमा घर धनी बिलबहादुर गुरुङ,भानुभक्त पराजुली, सुरज, रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन र रमेश भट्टराई, राजु पुन,

गोविन्द बिक,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बिक, रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल रहेका छन् ।

उनीहरुबाट कौडा ३२ वटा र ९ लाख ११ हजार ४०५ सहित २९ जनालाई निय’न्त्र’ण लिइएको ‘प्र’हरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.