Thursday, January 27News That Matters

तिहारमा काठमाडौंमा यी ४ नियम पालना गर्नुपर्ने, उल्लंघन गरे कार’बाही (सूचना सहित)

1904 Shares

काठमाडौ । काठमाडौमा देउसी भैलो खेल्नेहरुका लागि लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ती जारी गरेको छ । अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यले काठमाडौमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ ।

कोभिड–१९ को स’ङ्क्र’मणलाई ख्या’ल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा भनिएको छ ।

मा द क पदार्थलगायतका न शा लु पदार्थ से व न गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झै झ ग डाजस्ता कार्य गरी शान्ति सु’र’क्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प ट काजस्ता वि स्फो टक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा वि’प’रीत कार्य गरिएको पाइए कानूनबमोजिम का’र’बाही’ गर्ने चे’ता’वनीसमेत दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.