Thursday, January 27News That Matters

श्रीमानले हेर्दा हेर्दै ८ महिनाकी गर्भवती श्रीमतीले रातिको २ बजे नदीमा गएर……. (भिडियो)

1351 Shares

काठमाडौ । डाक्टरले केही दिनमै सुत्केरी हुने समय दिएका थिए । तर श्रीमानले हेर्दा हेर्दै ति महिलाले राप्ती नदिमा हा ‘म फा ‘लि’न् । रातीको २ वजे उनले यस्तो गरेकी हुन् ।

श्रीमतीले त्यस्तो घ’ट’ना गरेर मृ’त्यु भएपछि उनका श्रीमानको अहिले वे’हा’ल भएको छ । यो घ’ट’ना बाँके जिल्लाको हो । विवाह गरेको २ वर्ष पछि दिपा चौधरी सन्तानलाई जन्म दिने समय दिन नजिक आइरहेको थियो ।

विहानभरी उनीहरुले संगै काम गरेका थिए । विहान खाना पनि संगै खाए । त्यसपछि श्रीमान हलो जोत्न गएका थिए । सांझ घर फर्किए । त्यती बेला पनि राम्रै चलेको थियो ।

राती घरमा साथीहरु भेट्न आए । केही बेर कुराकानी गरेपछि एक जना साथीले धेरै राती भयो तिमी मलाई छोड्न हिँड भने । उनले साथीलाई छोड्न गए ।

करिब ९ वजे घरवाट साथीलाई छोड्न गएका उनलाई श्रीमतीले फोन गरेर म घरवाट निस्किए । घरमा साँचो लगाएको छ तिमी साँचो फो रेर बस भनिन् । तर श्रीमानले उनको कुरा विश्वास गरेनन् ।

तर घर फर्कदा श्रीमती घरमा थिइनन् कोठामा साँचो लगाएको थियो । आएर भाउजुलाई सोध्दा उनले मलाई थाहा छैन भनिन् ।उनले मध्यरातमा श्रीमतीलाई खोजे । फे’ला पारेनन् । फोन गर्दा म राप्ती नदीको पुलको बीचमा छु भनिन् ।

उनी खोज्न गए । उनले आफ्नो दाईको छोरालाई लिएर खोज्न गए । श्रीमान र छोराले हेर्दा हेर्दै उनले राप्ती नदीमा पुलवाट हा ‘म फा ‘लि’न् । मध्यरात २ वजे राप्ती पुलमा श्रीमतीसंग अर्को पुरुष पनि थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.