Thursday, January 27News That Matters

गुल्मीका भाईरल बिरेदाई चाडै इन्द्रेणी जाँदै,कृष्ण कंडेलसग भयो यस्तो रमाइलो कुराकानी (हेर्नुस् भिडियो)

1889 Shares

गुल्मी जिल्ला को मुसिकोट बस्ने बिरे दाई ले विभिन्न भाकामा गित गाउनु का सा थै गित रचना समेत गर्नु हुन्छ , र सारंगी को मीठो धुन बजाउदै सबै को मन लाई मोहित परिदिनु हुन्छ। यति मीठो गित बिरे दाईको

शिरै मा शिर फुल लाउला बरिलै
हेर्दय ठोकिठोकी रोउला बरिलैइ।

भाइरल बिरे दाई सग धरै कला र गला छ, आर्थिक आभा’वका का’रण आफू अगाडी बड्न सक्नु भएको छैन बिरे दाईले फलाम पिटेर आपनो परिवार को गुजारा चलादै आएको बताउनु हुन्छ ।

यस्तै अ’भाव ले गर्दाआज बिरे दाई जस्ता सयांै गित संगीत प्रेमी हरु गला र कला भए पनि प्रस्फुटन गर्ने अवसर बाट ब’न्चित हुनु परेको छ।

तर बिरे दाई आर्थिक आभाव सग सामना गर्दै आज यहाँ सम्म आइपुग्नु भएको छ ।’

अब बिरे दाइ लाई छिटै इन्द्रेणी का कृष्ण कडेल दाइ सग भेट गरि इन्द्रेणी मा गएर गित गाउने र आफ्नो गित समेत रेकर्डिङ गराउने रहर भएको बताउनु हुन्छ ।

बिरे दाई लोकगित ,झयाउरे, देउडा , मात्रै नभएर मारुनी संगीनि आदि गित गाउनु का साथ् साथमा रचना पनि गर्न्नु हुन्छ ।बिरे दाईको इन्द्रेणीका कृष्ण कन्डेलसग फोन सम्पर्क भएको छ । अब चाडै नि इन्द्रेणीमा जाने समेत उनले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.