Thursday, January 27News That Matters

बिहेपछि काजल जोशी र छत्रले घर छोडेर जाँदा के भयो यस्तो, भिडियो सहित,

2149 Shares

लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार छत्र शाही र काजल जोशीको बिहेको चर्चाहरु पहिले देखिने निकै चल्दै आइरहेका थिय तर बिहे हुन्छनै भनेर नत दुबैले भनेका थिय नत हामी कसैलाई आधिकारीक रुपमा नै जानकारी थियो ।

त्यसै समाचार  र केहि व्यक्तिहरुको कुरालाई लियर मात्र अनुमानित आधारमा काजल र छात्रको बिहे भनेर अनेक कुराहरु आउदै गरेका सुनेका थियौ र सबैलेरुचायका दोहोरीका जोडी भयर पनि होला धेरै दर्शक श्रोताहरुले दुबैलाई बिहे गर्दा राम्रो हुन्छ भन्ने पनि दर्शकले दिएको माया भनेर पनि सबैले बुझ्दै आइरहेका थियौ ।

तर अहिले भने सबैको मन मु’टुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वै”वाहिक बन्धनमा बाधिएका छन् । दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं द”र्शक स्रोताले रुचाएका पनि छन् । ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम स’म्बन्धमा रहँदै आएका तपाई हामीलाई थाहा भएकै कुरा हो  ।

केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै दोहोरि गाउँदा गाउँदै  बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् । सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशी बीच बैबाहिक जीवन सुरु गरेका छन् । काजल र छत्रबीच बिबाह भएको भिडियो केहि समय आगाडी  बाहिरिएको थियो ।

छत्र शाही जन्मेको गाउँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो । घर भित्र्याउने क्रममा कैद गरीएको उक्त भिडियो अहिले सबैतिर भाइरल भएको थियो । झन्डै ३ बर्ष देखिको प्रेम बैबाहिक जीवनमा परिबर्तन गरेका थिए । उता छत्रको बिबाहमा इन्द्रेणी टिम पनि पुगेको थियो ।

भिडियोमा कृष्ण कंडेल देखिएका छैनन्, इन्द्रेणीमा सबै भन्दा धेरै मन पराइएका कलाकार हुन् छत्र शाही । सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ । उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन ।

छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन् । इन्द्रेणीले एक समयमा छत्रको दोहोरीहरु धेरै राख्ने गरेको थियो त्यो समयमा धेरैजसो दोहोरीमा काजल देखिने गर्दथिन ।

सामान्य र एक सरल स्वभाब रहेका छत्र शाही लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । भविष्यको कृष्ण कंडेल समेत भनेर उनलाई धेरैले सुभकामना दिने गर्दछन ।

कृष्ण कंडेलले झन्डै १ दशक लामो समय देखि चलाउदै आएको इन्द्रेणीमा छत्र शाही पनि बिभिन्न सामाजिक कार्यक्रमहरु चलाउने गर्दछन । दुखि पिडितको घर घरमा पुग्ने छत्र शाही माथि दर्शकको धेरै विश्वास रहेको छ, उनि सबैको विश्वास जित्ने एक गायक हुन् भने अरुलाई पनि सहजै दोहोरी गाउन सिकाउने कलाकारमा पनि पर्दछन ।

भिडियो हेर्नुहोस 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.