Thursday, January 27News That Matters

शाहरुखका छोरा आर्यन खान रिहा

1825 Shares

काठमाडौं– क्रुज ड्र,’ग केसमा भारतको मुम्बईस्थित आर्थर रोड जे,’लमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट ज’मानतमा छा’ड्ने फै’सला गरेको हो।

बिहीबार दिउँसो ३ बजे सुरु भएको सुनुवाइपछि उच्च अदालतले आर्यनलाई हाललाई ध’रौ’टीमा रि,’हा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रि’हाइका लागि गरिएको निवेदन अदालतले अ’स्वीकार गरेको थियो।

आर्यनलाई भारतको राष्ट्रिय लागु औ,’षध अ’नुसन्धा’न ब्यूरोले ३ अक्टोबरमा एक जहाजबाट पक्राउ गरेको थियो।

आर्यनसँगै अन्य केहीलाई ला’गु औ,’षधको प्रयोग तथा कारोबार गरेको आ’रो’पमा प’क्रा’उ गरिएको थियो। हाललाई आर्यनले रि,’हाइ पाए पनि उनीसँगै प’क्रा’उ परेका अर्का अभि’युक्त अरबाज मर्चेन्ट र मुनमुन ध,’मीचा भने थु,’नामै छन्। मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो ।

आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । उनले, आर्यनको साथबाट ड्र,’ग्स बरामद नभएको भन्दै उनलाई प’क्रा’उ गर्नु गल’त भएको बताएका थिए ।आर्यनलाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रु,’ज पार्टीमा सहभागी भएको समयमा प’क्रा’उ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.