Thursday, January 27News That Matters

विहेको रौनक नसिद्धिदै केटि लिएर फ’रार भएका युवा आए सम्पर्कमा खोले संगै बस्न न’सक्नुको र हस्य (भिडियो हेर्नुस्)

1065 Shares

सुनसरी धरानमा बस्ने कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे ।शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि न’बि’त्दै कविता एक्ली भएकी छिन् ।उनलाई छो डे’र अहिले शिशिर अर्कै केटी लि’एर फ’रार भएका छन् ।

कविता र शिशिरको मा’गी विवाह भएको थियो ।घरपरिवार सबैको सहमतिमा दुवै परिवार रा’जी भएर विवाह गरिएको थियो ।कवितालाई विवाहपछि पनि पढाउ’ने र दुवैजनाले मिलेर ग’रिखा’ने भनेर विवाह गरिएको थियो ।

कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् ।भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए ।कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वा’स्ता गर्नै छो डे र एकजना केटि लिएर उनी फ रा’र भएका छन् ।शिशिरको अहिले कतै अ त्तो’प’त्तो’ छैन ।

यसरी विवाह गरेको २ महिना न’बि’त्दै श्रीमानले छो डेर हि’डेप’छी कविताको अहिले बि च’ल्ली भएको छ ।फ रा’र रहेका श्रीमान अब सम्पर्क आइसकेका छन् र बसेर कुरा गर्ने समेत भनेर विश्वास दिलाएका छन् ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.