Thursday, January 27News That Matters

दुई प्र’हरीको ह’त्या गरेको अभि’यो’गमा प’क्रा’उ परेका ९ जनालाई जन्मकै’दको फै’सला

1168 Shares

१० कात्तिक, धनगढी । कैलालीमा दुई प्र’हरीको ह’त्या गरेको अ’भियो’गमा प’क्रा’उ परेका ९ जनालाई जन्म’कैद’को फै’सला सुुनाइएको छ ।

धनगढीको अस्थायी प्र’हरी पोष्ट जुुगेडामा कार्यरत प्र’हरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको ह’त्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्म’कै’दको फैस’ला भएको जिल्ला अदा’लत कै’लालीले जनाएको छ ।

अदा’लतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुु’द्दाको अ”न्तिम फैस’ला गर्दै ९ जनालाई जन्म’कै’द र एक जनालाई सफाइ दिएको जानकारी दिए ।

उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना,

२२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकै’दको फै’सला भएको छ ।

ह’त्या अभि’यो’गमा प’क्रा’उ परेका धनगढीका मटर व्यापारी राजिव गु’प्ताले भने सफाइ पाएको कुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते तस्करी नि’यन्त्र’णमा ख’टिएका बेला मटर त’स्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभ’त्स ह’त्या गरेर श’व नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फालेको थियो ।अनलाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.