Thursday, January 27News That Matters

थन्किएर बसेका नेपाल वायुसेवा निगमका जहाजहरु सञ्चालन गर्छु’ : पर्यटनमन्त्री आले

1437 Shares

काठमाडौं, ९ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले थ’न्किएर बसेका नेपाल वायुसेवा निगमका जहाजहरु सञ्चालन गर्ने बताएका छन् ।

उनले पर्यटन प्रवर्द्धन हुनेगरि उडान भर्ने पनि बताएका छन् । उनले विगतभमा निगमको जहाजको ग्राउन्ड ल्या’न्डिङ समेत आफ्नो व्यक्तिगत स्वा’र्थका लागि निजी कम्पनीलाई दिएको टिप्पणी गरे ।

तर, आफूले त्यसो नग’र्ने उनको प्रति’बद्धता छ । आज (मंगलबार) नेपाल पर्यटन बोर्डले स्वागतकोलागि आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा म लागिपरेको छु ।’

कोरोना म’हामारीका का’रण थ’ला परेको पर्यटन क्षेत्रमा देखिएका सम’स्या’ समा’धान गर्न आफूले सकारात्मक भूमिका खेल्ने पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.