Thursday, January 27News That Matters

पो’र्न भिडियोको न’क्क’ल गरेर यौ’नजन्य गतिविधि नगरेको भन्दै एक बालिकालाई ढुंगाले हानेर ह’त्या, दुई प’क्रा’उ

1164 Shares

आसाम । भारतको उत्तरी आसाममा यौ’न कू’ल’तमा फँ’सेका दुई किशोर प’क्रा’उ परेका छन् । पो’र्न भि’डि’योको न’क्कल गरेर यौ’नज’न्य  गतिविधि नगरेको भन्दै  एक बालिकालाई ढुं’गाले हा’नेर ह’त्या गरेको आ’रोप’मा उनीहरु प’क्रा’उ परेका हुन् ।

उनीहरुले आफ्ना अभिभावकको फोनबाट पो’र्न फिल्म हेरेपछि बालिकालाई दुव्र्य’बहा’र गरेका थिए । आ’क्र’मण’कारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।

अभिभावकको फोनबाट अनलाईन कक्षा लिने क्रममा ती कि’शोरहरु ‘पो’र्न ए’डिक्ट”’ बनेका थिए । अनलाईन कक्षामा यौ’न”जन्य क्रिया’क’लाप हेरेपछि उनीहरुमा त्यसको कू’ल’त बसेको थियो । पो’र्न फिल्म’को ‘भिडियो नक्क’ल गरेर यौ’न आ’नन्द दिन किशोरहरुले ती बालिकालाई  द’बा’ब दिएका थिए ।

बालिकाले अ’स्वी’का’र गरेपछि उनीहरुले ढुंगाले हा’नेका थिए । आ’क्र’म’णपछि अ’चेत बनेकी उनको उप’चा’रको क्रममा अस्पतालमा मृ’त्यु भएको थियो । एक साताअघि भएको सो आ’क्र’म’णका दो’षीलाई प्र’हरी’ले प’क्रा’उ गरिसकेको छ ।

उनीहरुसँगै अर्का एक कि’शोर पनि प’क्रा’उ परेका छन् । उनले दुबै जनालाई आ’क्र’मण’को दुरु’त्सा’हन गरेका ‘थिए । इन्डो एशिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौ’न बजार हो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.