Thursday, January 27News That Matters

स्कुटी दु’र्घट’नामा परी बुटवलमा २३ बर्षिया सुस्मिताको मृ’त्‍यु

1878 Shares

बुटवल। रुपन्देहीको तिलोत्तमामा स्कुटी दु’र्घटना हुँदा एक युवतीको मृ’त्यु भएको छ । गत शुक्रबार राती बुटवलबाट तिलोत्तमा तर्फ जाँदै गरेको लु.३०.प ४२६० नम्बरको स्कुटी दु’र्घटना हुँदा गुल्मीकी २३ बर्षिया सुस्मिता क्षेत्रीको मृ’त्‍यु भएको हो।

क्षेत्री सवार स्कुटर तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक दु’र्घटना बहेको थियो । सो दु’र्घटनामा परी स्कुटरकी चालक गुल्मीदरबार गाउँपालिका स्थाई घर भई तिलोत्तमा–१ शंकरनगर बस्ने २३ वर्षीया सुस्मिता क्षेत्रीको मृ’त्यु भएको लुम्बिनी प्रादेशिक प्रह’री कार्यालय, बुटवलले जनाएको छ।

दु’र्घटनाबाट ग’म्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सुस्मिताको घर गुल्मीदरबार गाउँपालिका–४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो । उनी परिवारसँगै तिलोत्तमा १ को शंकर नगरमा डेरा गरी बस्दै आएकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.