Thursday, January 27News That Matters

महिलालाई प्र’लो’भनमा पारी सामू’हिक ब’लात्का’र गर्ने र भिडिओ बनाउने ३ युवा प’क्राउ, २ फरार

1655 Shares

दाङ । महिलालाई प्रलो’भन र प्र’भावमा पारी सा’मूहि’क ब’ला’त्का’र गरेको आ’रोप’मा तीन जना प’क्रा’उ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार दुई जना महिलालाई सा’मूहि’क ब’ला’त्कार गरेको जा’हेरीका आधारमा प’क्रा’उ परेका छन्।

दाङका प्र’हरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सामू’हिक बला’त्का’रमा संलग्न थप दुई जना फ’रा’र रहेका छन्। उनीहरूवि’रूद्ध गत असारमा एक जना महिलाले र असोज ३१ गते अर्की महिलाले सा’मूहि’क ब’लात्का’र गरेको भनेर प्रह’रीमा कि’टानी जा’हेरी दिएपछि प’क्रा’उ गरेको एसपी काफ्लेले बताए।

आफूहरूलाई पाँच जनाले सा’मू’हिक ब’लात्का’र गरेको भनेर कि’टानी जा’हेरी दिने महिला एक जना तुलसीपुरकी र अर्की घोराहीकी रहेको एसपी काफ्लेले जानकारी दिए । ‘एक जना २५ वर्षीया विवाहित महिला हुनुहुन्छ र अर्की २२ वर्षीया अविवाहित युवती हुनुहुन्छ,’ एसपी काफ्लेले भने, ‘यो समू’हले अरूलाई पनि सामू’हिक बला’त्का’र गरेको मौ’खिक सूचना आएको छ।’

सुरूमा युवती तथा महिलाको सम’स्या पहिचान गरी सघाउँदै प्रभावमा पार्ने र पछि जंगलमा लगेर सामू’हिक बला’त्का’र’ गर्ने गरेको पाइएको एसपी काफ्लेले बताए। ‘युवाहरूको यो समूहले सुरूमा महिला तथा युवतीको पहिचान गर्ने, मोटरसाइकलमा लि’फ्ट दिने र दुई-चार हजार आर्थिक सहयोग पनि गरेको देखियो,’ एसपी काफ्लेले भने, ‘महिलालाई पुरै प्रभा’वमा पारेपछि जंगलमा बोलाएर पाँचै जनाले सा’मू’हिक ब’लात्का’र गर्ने गरेको पाइएको छ।’

युवाहरूले सा’मूहि’क बला’त्का’रको भिडिओ बनाउने, मारिदिने भनेर तर्साउने, त्यसपछि सुनका गरगह’नासमेत लु’ट्ने” गरेको पी’डि’त दुबै जनाले दिएको जा’हेरी’मा उल्लेख रहेको एसपी काफ्लेले बताए। ‘उनीहरूले सा’मूहिक ब’लात्का’रको भि’डिओ देखाउँदै ब्ल्या’कमे’लिङ गर्दै फेरि-फेरि एका’न्तमा आउन ध’म्की दिने र त्यसो नगरे सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरिदिने भनेर मान’सिक त’नाव दिने तथा त्यो कुरा कसैलाई भने ज्या’न मा’र्ने ध’म्की दिने गरेको कुरा खुल्न आएको छ,’ एसपी काफ्लेले बताए।

एसपी काफ्लेक अनुसार आ’रोपितमध्ये योगीले श्रीमतीसँग डि’भोर्स गरेका र अन्य सबै अविवाहित रहेको कुरा खुल्न आएको बताए। यी युवाहरूको उद्देश्य महिलाका सम’स्या पहिचान गरी उनीहरूलाई प्र’लो”भनमा पारेर प्रभा’वमा पार्ने अनि जंगलमा बोलाएर ‘सामू’हिक ब’ला’त्का’र गरि ब्ल्या”कमे’लिङ गरी कमाउने गरेको देखिएको प्र”हरीले जनाएको छ। प’क्रा’उ परेकाहरू विरू’द्ध सा’मूहि’क ब’लात्का’रसम्बन्धी मु’द्दा दर्ता गरी अ’नुसन्धा’न जारी रहेको पनि प्र’हरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.