Thursday, January 27News That Matters

दसैं मनाउन गएका श्रीमानको मृ’त्युकाे खबर सुनेपछि रुँदारुँदै प्रा’ण त्या’गिन श्रीमतीले

1376 Shares

काठमाडौं, कात्तिक ७ – दसैंको उल्लास सकिन नपाउँदै साँगुरीगढी गाउँपालिका-१० आहालेस्थित चिराङ चोकका झगेन्द्र राईको परिवार शो’कमा डु’बेको छ । गाउँमा दसैं मनाउन आएका झगेन्द्र सधैंका लागि बि’दा भए ।

 

श्रीमानको मृ’त्युको पी’डा सहन न’स’क्दा रु’दा’रुँदै उनकी श्रीमती अनुले पनि सं’सार छो’डिन् । दसैं बिदा हुन नपाउँदै एकपछि अर्को परिवारका सदस्यलाई सधैं’का लागि बिदा गर्नुपर्दा परिवारमा ब’ज्रपा’त परेको छ ।

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बे’पत्ता” भएपछि खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृ’त अवस्थामा फे’ला परेका थिए।

फे’ला परेका राईको ला’श धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्ये’ष्टी गरेका छन्।

तर त्यो खबर पाउनासाथ श्रीमतीको पनि नि’ध’न भएको छ । उनलाई हा’र्ट अ’ट्या”क भएको हो । राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।

श्रीमानको नि’ध’नको पी’डा सह’न न’सकी उनकी धर्मपत्नी अनु राईको समेत रुँ’दारुँ’दै ह्रद’य’घा’त भई नि’धन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्य’ष्टी गरिएको धनकुटा कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.