Thursday, January 27News That Matters

कहिल्यै सम्पर्क नगर्न भनि फोन गरेकी बसन्ती अझैं फे’ला परिनन‍् ,फेसबुक हेर्दा खुल्यो यस्तो रहस्य

1979 Shares

स्याङ्जा : गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडाका ३५ वर्षीया बसन्ती थापा सातादेखि वे’खब’र छन्। पत्नीको अवस्था अ’ज्ञा’त रहेपछि खोजीकार्यका लागि उनका पति चन्द्रबहादुर थापाले प्र’ह’री गु’हा’रेका छन्।

एक सातादेखि वेप’त्ता रहेको र उनले प्रयोग गर्ने मोबाइल समेत घरमै रहेको भनी उनका श्रीमान् थापाले वडा प्र’ह’री कार्यालय वालिङमा निवेदन दिएका छन्।

बिहानको करिब ११ बजेको समयमा घरबाट निस्केर हिँडेकी उनी अहिलेसम्म नफर्केपछि कसैले प्र’लो’भ’नमा परि बेप’त्ता बनाएको हुनसक्ने अनुमान गर्दै प्र’ह’री स’मक्ष गु’हार मागेका हुन्। बसन्ती माइतीको सम्पर्कमा पनि नआएको प्र’हरीले जनाएको छ।

करिब १८ वर्षअघि विवाह गरेका उनीहरुका ३ छोराछोरी छन्। उनीहरुबीच कुनै ठूलो झ’ग’डा पनि नभएको बताइएको छ। बसन्ती हिँडेको भोलिपल्ट नयाँ नम्बरबाट आफूलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन का’टि’दि’एको उनका श्रीमान थापाले बताए।

पत्नीको फेसबुक हेर्दा उनलाई भारतमा रहेका एक पुरुषले नि’य’मित फोन सम्पर्क गर्ने गरेको र सो’ही व्यक्तिको दबा’बमा रहेको आशं’का थापाको छ। वालिङ स्थित प्र’हरी निरीक्षक हरि पौडेलले यस विषयमा निवेदन आएको र आफूहरुले अ’नुस’न्धा’न सुरु गरिसकेको जनाए।अन्नपूर्णपोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.