Thursday, January 27News That Matters

प्रहरीले डेढ वर्षदेखि खोज्दा पनि फेला नपरेका बम्जन कहाँ छन्?

1574 Shares

काठमाडौं। लिटिल बुद्ध उर्फ रामबहादुर बम्जन विगत डेढ वर्षदेखि नेपाल प्र’हरीको ‘म’स्ट वा’ण्टेड’ (सर्वाधिक खोजी) सूचीमा छन्। आफ्नै आश्रमका आनीलाई ब’ला’त्का’र गरेको आ’रोपमा २०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीबाट प’क्रा’उ पुर्जी जारी भएसँगै उनी प्र’ह’रीको सर्वाधिक खोजी सूचीमा परेका थिए।

प’क्रा’उ पुर्जी जारी भएसँगै बम्जनको व्यापक खोजी जारी राखे पनि डेढ वर्ष बितिसक्दासमेत उनको सुइँकोसम्म प्र’ह’रीले पाउन सकेको छैन। उनी कहाँ छन्, के गरेर बसेका छन् भन्ने विषयमा अहिलेसम्म प्र’ह’रीले के’ला’उन सकेको छैन।

प्र’ह’रीले बम्जनलाई प’क्राउ गर्न भनेर महिनौं लगाएर गरेको अ’नुस’न्धान र अप’रेसनसमेत पटक-पटक फे’ल खाएका छन्। लोकल प्र’हरीदेखि अनु’सन्धा’नको विशिष्टीकृत एकाइसम्मले बम्जनको प’क्रा’उको अप’रेसन गरे पनि त्यो सफल हुन सकेको छैन। यद्यपि, उनीमाथिको नि’गरा’नी र खोजी भने जारी रहेको प्र’ह’रीले बताउँदै आएको छ। केन्द्रीय अनु’सन्धा;न ब्यूरो सी’आईबीका निर्देशक तथा डीआईजी धीरजप्रताप सिंह बम्जनको अवस्थाबारे प्र’हरीले सूक्ष्म रुपमा निग’रानी गरिरहेको बताउँछन्। ‘बम्जनको खोजी जारी छ। तर, अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन। आश्रममा बाहिरी मान्छेसमेत छिर्न स’म’स्या हुने भएकाले उनको खोजीमा पनि ज’टिलता भइरहेको छ,’ डीआईजी सिंह भन्छन्।

उनलाई प’क्रा’उ गर्न भनेर सीआईबीले मात्रै तीन पटक अप’रेस’न गरेको थियो। तर, तीनवटै अप’रेस’न फे’ल भएका थिए। सिन्धुली सदरमुकामबाट पाँच किलोमिटर पश्चिमतर्फको घना जङ्‍गलमा करिब ४० बिघा जमिन बोधीमार्ग दर्शनमैत्री धर्मको नाममा बम्जनको आ’श्रम छ।

रामबहादुर बम्जनविरुद्ध मु’द्दा दायर,१४ वर्षसम्म कै’द स’जाय मागरामबहादुर बम्जन

त्यही बोधीमार्ग धर्मका अनुयायीहरुलाई बम्जनले प्रशिक्षण दिँदै आएका थिए। यो सूचना पाएपछि सीआईबीले चार महिनादेखि गत वर्षको असार ४ गते साता अप’रेस’न गरेको थियो। तर प्र’ह’री सफल हुन सकेको थिएन। करिब १० घण्टा लामो अ’परे’सन गरे पनि प्रह’री सफल हुन सकेको थिएन। कुकुरदेखि अत्या’धु’निक मेसिनसमेतको सहयोगमा बम्जनको खोजी भए पनि प्र’हरी रित्तो हात फर्किएको थियो।

का’नुनी प्राव’धानअनुसार पी’डि’त १८ वर्ष पूरा भएको एक वर्षभित्र मु’द्दा दर्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फ’रा’र आ’रोपी बनाएरै भए पनि प्र’ह’रीले जिल्ला अदा’लत सर्लाहीमा २०७७ असार १९ गते मु’द्दा दा’यर गरिसकेको छ।

तीन पटक अप’रे’सन गर्दा पनि बम्जन फे’ला नपरेपछि उनलाई प’क्रा’उ गर्न भनेर प्र’हरी हेडक्‍वार्टरले ७७ जिल्ला प्र’हरी कार्यालयलाई स’र्कुलर नै गरेको थियो। तर अहिलेसम्म पनि बम्जनको कुनै गतिविधि फे’ला नपरेपछि प्र’हरी अधिकारीहरु उनी भारत प्रवेश गरेको हुनसक्ने आ’शंका गर्छन्। एक प्रह’री अधिकृतले नेपाल लाइभलाई सुनाए, ‘अहिलेसम्म पनि केही शं’का’स्पद गतिविधि नदेखिएकाले उनी भारत नै छिरे कि भन्ने हाम्रो आशंका छ। यद्यपि, उनका अनुयायीहरु भने ध्यानमा रहेको भन्ने जवाफ दिने गरेका छन्।’

मुलुकी अ’पराधसं’हिता २०७४ नआएको भए सम्भवत: बम्जनवि’रुद्ध जब’रज’स्ती कर’णीको मु’द्दा लाग्ने थिएन। उनीमाथि लागेको आ’रोप’ले एक वर्ष नाघिसकेको थियो। तर मुलुकी अप’रा’ध सं’हितामा ज’बर्ज’स्ती कर’णी मु’द्दामा पी’डित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मु’द्दा दायर गरिसक्नुपर्ने प्राव’धान छ।

सोही प्रा’वधा’नमा टेकेर २०७६ माघ २३ गते ज’बरज’स्ती क’र’णी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनवि’रुद्ध प’क्राउ पुर्जी जारी भएको थियो। अ’नुसन्धा’न प्रक्रिया अनुसार पुर्जी जारी भएपछि प’क्रा’उ गरी बयान लिने काम प्र’हरीको हो। तर बम्जन प’क्रा’उ नपरेकाले बयान लिन प्र’ह’री अ’सफल भएको थियो।

कानुनी प्राव’धानअनुसार पी’डि’त १८ वर्ष पूरा भएको एक वर्षभित्र मु’द्दा द’र्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फ’रा’र आ’रो’पी बनाएरै भए पनि प्र’ह’रीले जिल्ला अदालत सर्लाहीमा २०७७ असार १९ गते मु’द्दा दा’यर गरिसकेको छ। मु’द्दा द’र्ता भइसकेपछि अदालतमा उपस्थित भएर बम्जन आफैंले आफूमाथि लागेको आ’रो’पको प्र’तिवाद गर्नुपर्ने भए पनि उनी अदालतमासमेत उपस्थित भएका छैनन्। उनी अदालतमा उपस्थित नभए पनि अदालतले भने मु’द्दाको प्रक्रि’या अघि बढाइरहेको छ।

बम्जनमाथि ब’ला’त्का’रका साथै व्यक्ति बेपत्ता पारेको आ’रो’प पनि लागेको छ। आनीहरू सर्लाहीकी रीता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बम्जन आश्रमबाट बे’पत्ता भएको र उनलाई बम्जनले बे’पत्ता पारेको आ’रो’प छ। बम्जनमाथि ह त्यामा संलग्न रहेको आ’शं’कामा पनि अ’नुस’न्धान भएको थियो। सीआईबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आ’श्रमस्थलमा पुगेर अनुयायीको ह त्या गरेर श’व गा डे को आ’शं’कामा खोजी गर्दा एक खाल्डोमा नू’नको पो’का फे’ला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.