Thursday, January 27News That Matters

आफ्नै बुबालाई खु’कुरी हा’नेर छोराे फरार

1617 Shares

गुल्मीमा आफ्नै छोराले खु’कुरी प्र’हा’र गर्दा एक जना घा’ईते भएका छन् । सामान्य घरायसी झ’ग’डामा आफ्नै छोराेले बुबालाई खु’कु’री प्र’हा’र गरेर फ’रार भएकाे घ’ट’ना गुल्मीको धुर्कोटमा घ’टेकाे हो ।

आफ्नै छोराको खु’कु’री प्र’हा’रबाट घा’ई’ते हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर ४ रातापोखरा बस्ने ५५ बर्षिय हरिबहादुर घर्ती मगर रहेका छन् । उनलाई आफ्नै २९ वर्षिय स’होदर छोरा राजेन्द्र घर्ती मगरले खु’कु’री प्र,’हा’र गरि घा’इ’ते बनाएका हुन् ।

सिदा कुराबाट  लिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.